Updated म्याद २०८३/०२/२५ Exam २०८३ असार ६ · ९:००

Official Publication · आधिकारिक सूचना

लिखित परीक्षा परिणाम तथा अन्तर्वार्ता छनौट सूचना

सुचना नं. - ०१ /०८२/०८३    मिति :२०८३/०१/०४

APHIN धनुषा द्वारा देहायको विज्ञापनमा लिईएको लिखित परिक्षामा सम्मलित उम्मेदवारहरु मध्ये वर्णानुक्रम अनुसार देहायका रोल नं. तथा नाम थर भएका उम्मेदवारहरू उत्तीर्ण भई अन्तर्वार्ता को लागि छनौट भएका व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।

उक्त अन्तर्वार्ता को लागि छनौट भएका उम्मेदवारहरुले सम्पूर्ण सक्कल कागजात सहित तपसिल बमोजिमको उम्मेदवार उपस्थित भै दिनुहुन अनुरोध छ।

Published Report

उत्तीर्ण तथा अन्तर्वार्ता छनौट सूची

Roll number and name-wise list of candidates selected for interview.

Download PDF

If the document does not display, use the Download PDF button above.